लकडाउनपछि इन्टरनेट प्रयोगकर्ता ह्वात्तै बढे
अर्थ राजनीति ~ नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको र गत चैतदेखि कात्तिकसम्म मात्र २० लाख ६८ हजार इन्टरनेट प्रयोगकर्ता थपिएका प्राधिकरणले जनाएको छ। लकडाउनअघि २ करोड १८ लाख ५२ हजार इन्टरनेट सब्स्क्राइबर रहेकामा अहिले २ करोड ३९ लाख २१ हजार पुगेका छन् । तारसहितको इन्टरनेट प्रयोग गर्नेको संख्या ८ महिनाको […]
