प्रधानन्यायाधीश द्वारा वकिलहरुलाई समय पालनामा कडाइ
अर्थ राजनीति ~ संसद विघटनको मुद्दामा सुनुवाइ भइरहेको संवैधानिक इजलासमा सोमबार बहस सुरु भएदेखि नै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समय पालनामा कडाइ गरेका छन् । सुरुमा बहस गर्न आएका अधिवक्ता ईश्वरीप्रसाद भट्टराईलाई १५ मिनेट समय तोके। उनले ३० मिनेट बहस गरेपछि प्रधानन्यायाधीश जबराले बहस टुंग्याइहाल्न आग्रह गरे । भट्टराईपछि बहसमा आएका अधिवक्ता महेश नेपालले संसदीय […]
