निर्वाचन आयोगमा नेकपा प्रचण्ड-माधव समूहद्वारा आफ्नो आधिकारिकता दाबी पेस
अर्थ राजनीति ~ नेकपा प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेका छन् । दुवै नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दाबी पेश गरेका छन् । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार […]
