नेकपा प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल गर्ने

Machchapuchchre

अर्थ राजनीति ~  प्रधानमन्त्री केपी शर्मा ओली द्वारा कानुन र राजनीतिक विवादका बीच संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै नेकपा प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै भोलि बिहिबार आम हड्ताल गर्ने निर्णय गरेको छ । यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिनु भएको छ । यसैबीच नेकपा ओली समूहले माघ २३ मा बृहत सभा आयोजना गर्दैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्