नेपाल भन्छन् -ओलीबाट संविधान जोगाउन र जनतालाई सचेत गराउन बन्द

Machchapuchchre

अर्थ राजनीति ~  नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले संविधानलाई जोगाउन  र  जनतालाई सचेत गराउन बन्द गर्नु आबस्यक परेको बताएका छन् । हिजो प्रधानमन्त्रि ओली द्वारा संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड–माधव समूहले आम हड्ताल आह्वान गरेको हो । आम हड्तालको अनुगमनमा निस्किएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले आफूलाई निरंकुश शासकका रुपमा प्रस्तुत गरेको  र संविधान बिपरित कार्यहरु गरेको  उनले  बताए छन् । संविधानलाई कुच्लिएकाले प्रतिवाद स्वरुप आम जनतालाई समयमै सचेत गराउन बन्द गर्नु परेको हो र  यसबाट जनतालाई  पर्न गएको दुःख कष्ट  प्रति  क्षमा मागेका छन्  ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्