प्रचण्डको निर्वाचन क्षेत्रमा नेकपाको लज्जास्पद हार, कांग्रेसका उम्मेदवार विजयी
चितवन ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको लज्जास्पद हार भएको छ । उक्त नगरपालिकाको वडा नम्बर १७ मा नेपाली कांग्रेस विजयी भएको छ । चितवनमा ३ वडामा भएको उपनिर्वाचनमा तीनै वडामा कांग्रेस विजयी भएको छ ।भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल विजयी भए । त्यस्तै […]
