दाङको प्रदेशसभा सदस्यमा नेकपाकी विमला खत्री विजयी

घोराही । दाङ क्षेत्रनम्बर ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार बढी मत अन्तरले हराएकी हुन् । ओलीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याइन् । कांग्रेस उम्मेदवार आचार्यले १९ हजार १ सय ८२ मत पाएका छन् […]

प्रदेशसभा उपनिर्वाचन– वागलुङमा वाम गठवन्धनका उम्मेदवार विजयी

काठमाडौं । प्रदेशसभा अन्तर्गत बागलुङ २ को ‘ख’ मा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन् । बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही ११ हजार २ सय ३५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जीत शेरचनले ९ हजार १ सय ३८ मत पाए । ९ हजार ३ सय ३८ कुल मत खसेकोमा […]

बलात्कार आरोपी सिद्धबाबा अस्पतालको आईसीयूबाटै पक्राउ

काठमाडौं । बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपचाररत अस्पतालको आईसीयूबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरेको हो । डीएसपी विनोद शर्माले पक्राउ गर्दा अनुयायीले अवरोध गर्नसक्ने भएकाले बिहानै आईसीयूबाटै नियन्त्रणमा लिएर सुनसरी लगिएको बताए । बलात्कार आरोपी सिद्धबाबालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिन खोजेको […]

नेकपाका ६० नेता/कार्यकर्ताको टोली लिएर प्रचण्ड चीन जाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६० नेता/कार्यकर्ताको टोली लिएर उत्तरी छिमेकी मुलुक चीन जाने भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको स्कुल विभागले गरेको निमन्त्रणामा उनीहरू डिसेम्बर १० मा चीन जान लागेको नेकपाका स्कुल विभाग उपप्रमुख वेदुराम भुषालले जानकारी दिए। यो भ्रमण १० दिनको हुनेछ। प्रचण्ड दश दिननै चीन भ्रमणमा बस्ने छन् वा बीचमा […]

जनयुद्धका सबै घटनाको जिम्मेवारी लिन्छु – अध्यक्ष दाहाल

काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनयुद्धकाक्रममा भएका सबै प्रकारका घटनाको जिम्मेवारी मेलमिलापकै आधारमा टुंग्याउने पक्षमा आफू रहेको बताएका छन् । १७ औं बुद्धिमान पाख्रिनको स्मृति दिवसको अवसरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धका क्रममा भएका राम्रा नराम्रा घटनाहरुको जिम्मेवारी आफूले लिने बताएका हुन्। अध्यक्ष दाहालले भने, ‘युद्ध निर्मम नै […]

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका चौधरी विजयी

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी निर्वाचित भएका छन् । यसअघि राजपा उम्मेदवारले जितेको गाउँपालिकामा तत्कालिन प्रमुख प्रतिस्पर्धी चौधरीले बाजी मारेका हुन् । आइतबार साँझ मतगणना सकिँदा ३ हजार २४९ मत प्राप्त गरी चौधरी निर्वाचित हुँदा निकटतम प्रतिद्धन्द्धी समाजवादी पार्टीका रामजानकी यादव ३ हजार ४१ मतमा रोकिए । यादव चुनावको मुखैमा टिकट […]

पछिल्लो मतपरिणाम अपडेट– कहाँ कसले जिते ?

काठमाडौं । शनिवार सम्पन्न उपनिर्वाचन अन्तर्गत स्थानीय तहका ४३ वडा अध्यक्षहरुमध्ये अधिकांश स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा सत्तारुढ दल नेकपाले २३ स्थानमा जीत हात पारेर अग्रता कायम गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ११ वडा अध्यक्षमा जीत हात पारेको छ । त्यस्तै समाजवादीले ४ र राजपाले ३ वडा अध्यक्षमा जीत हात […]

भक्तपुरमा कांग्रेसले ढाल्यो नेकपाको किल्ला, कति मतले हारे ओली-प्रचण्डका उम्मेदवार ?

काठमाडौं । भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसको जितेको छ। यो क्षेत्र कांग्रेसले सत्तारूढ नेकपाबाट खोसेको हो। अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन्। उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार २ सय ६ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका नेपाल मजदुर […]

ताजा अपडेट कास्की २- कांग्रेसभन्दा विद्या भारी मतले अगाडि, यस्तो छ मतपरिणाम

पोखरा । प्रतिनिधिसभाको कास्की– क्षेत्र नं. २ मा शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रता थप फराकिलो पारेकी छन् । पोखरा महानगरपालिकाको २ वडाको मतगणना सकिँदा भट्टराईले ३ हजार ७ सय ४ मतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवारलाई पछि पारेकी हुन् । प्राप्त परिणामअनुसार विद्याले ६ हजार ७ सय ९९ मत हासिल […]

भक्तपुरमा ओली-प्रचण्डलाई झट्का, कांग्रेस भारी मतअन्तरले अगाडि, यस्तो छ ताजा अपडेट

काठमाडौं । प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्रनम्बर १ (क)मा नेपाली कांग्रेसले अग्रता लिएको छ । चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा कांग्रेस उम्मेदवार कृष्णलाल भडेल २ हजार ४ सय ३६ मतअन्तरले अगाडि छन् । कांग्रेस उम्मेदवार भडेलले १० हजार ३ सय ९५ र नेकपाका उम्मेदवार डीपी ढकालले ७ […]