सहकारीमा १६ प्रतिशतभन्दा बढी व्याज लिए कार्बाही हुने

अर्थ राजनीति । बैंकमा भन्दा सहकारी क्षेत्रमा व्याजदर बढी भएको भन्दै व्याजदर घटाउन सहकारी विभागलाई चौतर्फी दवाव परेको छ । सहकारीमा धेरै व्याज लिने कारणले ग्राहकहरुले चर्को व्याजमा ऋण झिक्न बाध्य भएका छन । ग्राहकहरुको समस्याको मध्ये नजर गर्दै विभागले यसअघि १६ प्रतिशत भन्दा वढी व्याज नलिन सहकारीहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन कतिपय […]

बैंकका कर्मचारीलाई १३ प्रकारका बिदा, के के हुन् त ?

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकले यसै हप्ता जारी गरेको कर्मचारी विनियमावलीमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले १३ प्रकारका बिदा पाउने भनेर उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले १३ प्रकारका विभिन्न बिदा पाउने भएका छन् । कर्मचारीहरुले पाउने बिदाका प्रकारमा सार्वजनिक बिदाबाहेक घरबिदा, बिरामी बिदा, भैपरी आउने बिदा, मातृत्व संक्षरण बिदा, प्रसुती […]

नेपाल एसबिआई बैंक र फोन पेबीच भयो क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिसबीच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एसबिआई बैंकको तर्फबाट प्रमूख संचालन अधिकृत शुमकान्त कानुङ्गो र फोन पे पेमेन्टका तर्फबाट प्रमूख कार्यकारी अधिकृत अदवैत रत्न तुलाधरले हस्ताक्षर गरेका छन् । उक्त सेवा अन्तर्गत बैंकबाट क्यूआर मर्चेन्टको लागि आवेदन दिने र क्यूआर प्राप्त गर्न […]

कर्मचारी सेवा विनियमावली’ (पूर्णपाठ)

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्मचारीहरुको लागि सेवा,सुबिधा सम्बन्धी नयाँ विनियमावली निर्देशन जारी गरेको छ । विनियमावलीमा बैंक तथा वित्तीय संस्थाले कर्मचारी नियुक्तिका लागि पूरा गर्नुपर्ने प्रक्रिया, परीक्षाको पाठ्यक्रम निर्धारण, उमेर हद तथा योग्यता, तालिम, तलब, भत्ता एवम् सेवा सुविधा, हाजिरी र बिदा, सरुवा तथा वृत्तिविकास, बढुवा, कार्यमूल्यांकन लगायतको व्यवस्थापारे […]

कर्मचारी सम्बन्धि सेवा विनियमावली सार्वजनिक

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारी सम्बन्धि सेवा विनियमावली सार्वजनिक गरेको छ । विनियमावली सार्वजनिक गरेपछी विभिन्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृतिपछि कर्मचारीलाई दिने सेवा,सुविधा बारे विनियमावली तयार गर्नुपर्ने छ । व्यवस्थापकीय, अधिकृत, सहायक।, र सहयोगी गरी चार श्रेणीमा पदीय विभाजन गरी कर्मचारी राख्न सक्ने जानकारी छ । […]

पैसाबाट कोरोना संक्रम हुने सम्भावना बढी

अर्थ राजनीति  । कोरोना भाइरसको संक्रम दिनदिनै बढ्ने क्रम जारि छ  । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसले गर्दा हजौरौ मानिसले ज्यान घुमाइसकेका छन  । विभिन्न माध्यबाट सर्ने यो भाइरस पैसाको माध्यमबाट पनि सर्न सक्ने जोखिम देखिएपछी चीनमा फाल्गुन महिनामा ८४ हजार करोड रुपैयाँ जलाएर नष्ट गरिएको थियो  । पैसाको माध्यमबाट कोरोना सर्न सक्ने हुदा […]

राष्ट्रिय वाणिज्य बैंकको युवा लक्षित ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रम शुरु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गण्डकी प्रदेशको लागि ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ को दोश्रो चरणको कार्यक्रम शुरुवात गरेको छ । फाईनान्सियल ट्रेनिङ सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् । यस एकेडेमीले फागुन ३० गतेबाट चैत्र १० सम्म निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन […]

शंकरदेवको फी ग्लोबल आइएमई बैंकबाट भुक्तानी गर्न सकिने

काठमाडौं । अब शंकरदेव क्याम्पसका विद्यार्थीहरुले ग्लोबल आइएमई बैंकबाटै शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । क्याम्पसका विद्यार्थीहरुले ईन्टरनेटको प्रयोग गरि विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने सम्बन्धी दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र शंकरदेव क्याम्पसका प्रमुख कृष्ण प्रसाद आर्चायले हस्ताक्षर गरेका हुन् […]

सिटिजन्स बैंकले ‘सिटिजन्स संरक्षित बचत खाता’ र ‘सिटिजन्स तलब बचत खाता’ सञ्चालनमा ल्यायो

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ सञ्चालनमा ल्याएको छ । सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिदैं आएको यस सिटिजन्स बैंकले उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ २ नयाँ खाता को सञ्चालनमा ल्याएको हो । ५ हजार रुपियाँमा खाता खोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत […]

बैंक अफ काठमाण्डूले ल्यायो ‘बिओके सफलता मुद्दती खाता योजना, बचतदेखि बीमासम्मको सुविधा

काठमाडौं । बैंक अफ काठमाण्डूले ‘बिओके सफलता मुद्दती खाता’ योजना सार्वजनिक गरेको छ । उक्त खाता खोल्ने ग्राहकलाई बैंकले सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा ११ लाखसम्मको बीमा सुबिधा पनि उपलब्ध गराएको छ । यो खातामा ग्राहकले वार्षिक ९.७५ प्रतिशत ब्याजदर पाउने बैंकले जनाएको छ । उक्त खाता २५ हजार रुपैयाँमा खोल्न सकिने छ । बैंकका अनुसार बीमा […]