नबिल बैंकले ऋणीबाट रकम असुली गर्दा ‘गैरकानुनी अभ्यास‘ गरेको तथ्य सार्वजनिक
काठमाडौं । नबिल बैंकले ऋणीबाट रकम असुली गर्दा ‘गैरकानुनी अभ्यास‘ गर्दै आएको तथ्य फेला परेको छ। बैंकले ऋणीबाट ऋण असुल गर्दा अपनाउनुपर्ने नेपाल राष्ट्र बैंकका नियम र मापदण्डसमेत उल्लंघन गर्दै आएको छ। ऋणीका अनुसार राष्ट्रबैंकको निर्देशिका विपरीत नबिल बैंकले सम्बन्धित ऋणीको खाताबाट रकम काट्ने गरेको छ। बैंकले आफूले लिएको ऋण विभिन्न कारणले भाकामा तिर्न नसक्ने […]
