रास्ट्र बैंकको सुन निक्षेप योजना

अर्थ राजनीति । रास्ट्र बैंकको निर्देशन अनुसार अब ग्राहकहरुले बैंकमा सुन धितो राखेर ऋण लिने मात्र होइन, बैंकमा सुन जम्मा गरेर पनि ब्याज पाउने भएका छन । बैंकले न्युनतम २५ ग्रामभन्दा बढी सुन मात्र निक्षेपका रुपमा स्वीकार्ने बताइएको छ । सुनको शुद्द्ता तथा तौल मापन गर्ने छुटै संयन्त्र बैंकले तोक्नु पर्नेछ । आफुले बैंकमा जम्मा […]

प्राइम कमर्सियल बैंकको नयाँ शाखा बर्दिवासमा, कति पुग्यो कुल शाखा सञ्जाल ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले बर्दिवास नगरपालिकाबाट ९८औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले उद्घाटन गरेकी हुन् । उनले शाखा उद्घाटन गर्ने क्रममा उनले आगामी दिनमा बैंकले नयाँ नयाँ ठाँउमा शाखा विस्तार गर्ने बताइन ।बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र […]

लक्ष्मीप्रपन्न निरौला कृषि बैंकको अध्यक्ष पदमा नियुक्त

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका छन् । अवकाश हुनुअघि उनी राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक र प्रवक्ता पनि थिए । अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर निरौला राष्ट्र बैंकको व्यवस्थापन समितिका सदस्य सचिव पनि रहेका थिए । अर्थमन्त्री स्तरीय निर्णयबाट बुधबार बिहान उनी […]

एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा प्युठानको लामाचौरमा, ४ सय ५१ स्थानमा पुग्यो एटिएम सेवा !

काठमाडौं । एनआईसी एशिया बैंकले प्युठानको स्वर्गद्वारी नगरपालिका , लामाचौरमा आफ्नो ५५औं बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त बैंकिङ्ग सेवाको उद्घाटन आइतबार सोही वडाका अध्यक्ष नरबहादुर बुढामगरले गरेका हुन् । यस शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा बैंकले गोपाल कृष्ण बुढामगरलाई नियुक्ती गरेको छ । ग्रामीण क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा […]

बैंक अफ काठमाण्डूद्वारा नेपालगन्जमा रक्तदान तथा सहयोग कार्यक्रम

काठमाडौं । बैंक अफ काठमाण्डूले रक्तदान तथा सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्नो २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरणको लागि वाटर डिस्पेन्सन उपकरण हस्तान्तरण गरेको छ । हालसम्म यस बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० […]

मेगा बैंकद्वारा धरानका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम गर्यो, वित्तीय जागरण गराउने उद्देश्य

काठमाडौं । मेगा बैंक नेपालले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, […]

मौद्रिक समिक्षा: बैंकरहरुले अर्थमन्त्रीसंग राखेका अधिकांश मागहरुको विषयमा मौन

अर्थ राजनीति । हिजो साँझ वेबसाइटमार्फत सार्वजनिक गरिएको मौद्रिक समीक्षामा बिदा हुन लागेका गभर्नर नेपाल अर्थमन्त्रालयले सम्बोधन गर्नका लागि अह्राएको विषयमा केहि बोलेका छैनन । उनले ब्याजको स्प्रेड दरलाई चलाएका छैनन भने ऋण विस्तारका लागि बाधक भएको भनिएको काउन्टर साइक्लिकल बफरमा पनि केहि सुधार गरेनन । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै कर्जा प्रवाहमा […]

अब २ करोड भन्दा कम कर्जा लिनका लागि कर चुक्ता प्रमाण पत्र नचाहिने

अर्थ राजनीति ।  केहि महिना अघि ऋण लिन र नविकरणका लागि नेपाल रास्ट्र बैंकले करचुक्ताको प्रमाणपत्र अनिवार्य रुपमा देखाउनु पर्ने  व्यवस्था गरेको थियो । कर चुक्ताको प्रमाणपत्र देखाउनु परे पछी बैंकमा ऋण लिनेको संख्या घट्दै गएको थियो र ग्राहाकहरुलाई पनि ऋण लिन समस्या भएको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै, कर्जा प्रवाहमा […]

नेपाल बैंकको ब्राण्ड एम्बेसडर: महावीर पुन

अर्थ राजनीति । वैज्ञानिक डाक्टर महावीर पुन नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त भएका छन । हिजो उनले र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष भएर काम गरि राखेका छन । बैंकले पुनसँगको सम्झौतासँगै उनको कामका लागि भन्दै पहिलो चरणमा १० लाख […]

मुक्तिनाथ विकास बैंकद्वारा प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भक्तपुरको ठिमीमा रहेको प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई उक्त सामग्रीहरू वितरण गरेको हो । उक्त सामग्रीहरू प्राणोदय आधारभूत विद्यालयका प्रधानाध्यापक सरिता अधिकारीलाई मुक्तिनाथ विकास बैंक ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरेका हुन् । बैंकले यस […]