रास्ट्र बैंकको सुन निक्षेप योजना

Machchapuchchre

अर्थ राजनीति । रास्ट्र बैंकको निर्देशन अनुसार अब ग्राहकहरुले बैंकमा सुन धितो राखेर ऋण लिने मात्र होइन, बैंकमा सुन जम्मा गरेर पनि ब्याज पाउने भएका छन । बैंकले न्युनतम २५ ग्रामभन्दा बढी सुन मात्र निक्षेपका रुपमा स्वीकार्ने बताइएको छ । सुनको शुद्द्ता तथा तौल मापन गर्ने छुटै संयन्त्र बैंकले तोक्नु पर्नेछ । आफुले बैंकमा जम्मा गरेको सावाँ सुन तथा ब्याज सुनैमा फिर्ता लिने वा रकममा लिने पहिलेनै बैंकर्ससंग संझौता गर्नु पर्ने हुन्छ । सुन निक्षेप कम्तिमा ३ वर्ष र अधिकतम ५ वर्षका लागि राख्नु पर्ने जानकारी निर्देसन मा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्