एनआइसी एसिया बैंकले नागरिक लगानी कोष र सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नागरिक लगानी कोषको १ लाख ६६ हजार ३२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकले कोष र इन्स्योरेन्सको संस्थापक समूहको सेयर बिक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । […]
