मुक्तिनाथ विकास बैंकले ल्यायो दुई कर्जा योजना सञ्चालनमा, यस्ता छन् सुविधाहरु

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई नयाँ योजना सञ्चालनमा ल्याएको छ । बैंकले १५ वर्षको लागि घर पुँजी कर्जा र सरल व्यवसायिक कर्जा योजना सञ्चालनमा ल्याएको हो । बैंकले ल्याएको यस कर्जा योजनामा आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी, तथा फ्ल्याट र अपार्टमेन्टमा भएको स्व-लगानीमा डेब्ट लेभेरेज लिने गरी इक्विटी फाइनान्सिङ गरिने सुविधा […]

बैंक अफ काठमाण्डूको सहज बचत खाता सञ्चालनमा, २५ रुपैयाँमा नै खोल्न सकिने

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ‘बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ । ग्राहकसँग २५ वर्षसम्म निरन्तर सहयात्राको अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको हो । “२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको उक्त खाता ग्राहकले मात्र २५ रुपैयाँमा नै खोल्न सक्नेछन् […]

राष्ट्र बैंकले दियो प्राइम र कैलाशलाई मर्जरको अन्तिम स्वीकृति, छिटै एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राइम कमर्शियल बैंक र कैलाश विकास बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको गत साता बसेको सञ्चालक समितिको बैठकले यी दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो । राष्ट्र बैंकका एक अधिकारीका अनुसार प्राइम र कैलाशले करिब डेढ महिनाअघि अन्तिम स्वीकृति माग्दै राष्ट्र बैंकमा आवेदन दिएकोमा प्राइम र […]

देशभरका व्यवसायीले नेतृत्व लिन दवाव दिनुभएका कारण बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको हु: चन्द्र ढकाल

अर्थ राजनीति । काठमान्डौको होटेल याक एंड यतिमा कार्यक्रम आयोजना गर्दै चन्द्र ढकालले आउदो चैत्र  २८ र २९ गते हुन् लागेको नेपाल उधोग वाणिज्य  महासंघको साधारण सभामा बरिष्ठ उपाध्क्ष्य पदमा उमेद्वारी दिने घोषणा गरेका छन । ढकालले व्यावासायीहरुले उमेद्वारमा उठ्न जोड गरे पछी मात्र आफु सहभागी हुन् लागेको बताए । अध्यक्ष बन्न लागेका शेखर गोल्छाको […]

बैंकर्स संघका अधक्ष्य भुवन दाहाल संगको अन्तर्वार्ता

अर्थ राजनीति । बैंकर्स संघका अधक्ष्य भुवन दाहालले यदि कुनै बैंकका कर्मचारी श्रम श्वोसीत भएका छन् भने  बैंकर्स संघले त्यस्तो समस्याको सम्बोधन गर्ने बताएका छन् । साथै अजय श्रेष्ठ जस्ता सोझा कर्मचारी थुनामा पर्नु दुर्भाग्यपूर्ण रहेको र यस्तो समस्या पुन नदोहोरियोस भन्नका खातिर बैंकिंग कसुर सम्बन्धि ऐन पारीमार्जंन गर्न जरुरि रहेको र त्यसका निमित्त आफुले […]

2७ वटा वाणिज्य बैंकहरु मध्ये १७ वटा बैंकहरुको आधार दर एकल अंकमा

अर्थ राजनीति । १० वटा वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा आएको छ भने बाकि १७ वटा बैंकहरुको आधार दर एकल अंकमा आएको छ । कति बैंकको आधार दर बढेको देखिन्छ भने कति बैंकको आधार दर घटेको देखिन्छ । आधार दर घटेको बैंकहरुमा ऋण लिन जादा ग्रहाकहरुलाई सस्तो व्याजमा ऋण दिइन्छ र साथै आधार दर […]

ग्लोबल आईएमई बैंक र खल्तीबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटलेबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौत भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमईका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदी र खल्तीका डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा […]

एनआईसी एशिया बैंकको ‘न्यू चमत्कारिक बचत खाता’ योजना सञ्चालनमा, यस्ता छन् सुविधाहरु

काठमाडौँ । एनआईसी एशिया बैंकले ‘न्यू चमत्कारिक बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनाबाट बैंकका ग्राहकहरुले ३० चमत्कारिक फाइदाहरु पाउन सक्नेछन् । बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५०,००० रूपैयाँदेखी २१४,००० रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा दिएको छ । उक्त खाता खोल्ने ग्राहकले अतुलनीय तथा असिमित फाइदाहरूबाट लाभ लिनुहुनेछ । बीमा सम्बन्धी […]

सिटिजन्स बैंकले गर्यो डोल्पाको मुकुटेश्वर अपांग सेवा समितिलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले डोल्पाको दुनैस्थित मुकुटेश्वर अपांग सेवा समितिलाई आर्थिक सहयोग गरेको छ । बैंकले समितिलाई सहयोग स्वरूप ५० हजार रुपैयाँ एक कार्यक्रमबीच बुधवार हस्तान्तरण गरेको हो । समितिले १२ जना अपांग छात्र र ८ जना अपांग छात्रालाई शिक्षा प्रदान गर्दै आइरहेको छ । उक्त सहयोग रकम विद्यार्थीलाई कपडा लगायत खरीद गर्न खर्च […]

दिपायलकाे पिपल्ला बजारमा पुग्यो ग्लोबल आइएमई बैंकको नयाँ शाखा, २ सय ५६ स्थानमा एटिएम सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजार शाखा औपचारिक रुपमा सञ्चालनमा आएको छ । शाखाको उद्घाटन संयुक्तरुपमा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेल र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन् । […]