बैंकर्स संघका अधक्ष्य भुवन दाहाल संगको अन्तर्वार्ता

Machchapuchchre

अर्थ राजनीति । बैंकर्स संघका अधक्ष्य भुवन दाहालले यदि कुनै बैंकका कर्मचारी श्रम श्वोसीत भएका छन् भने  बैंकर्स संघले त्यस्तो समस्याको सम्बोधन गर्ने बताएका छन् । साथै अजय श्रेष्ठ जस्ता सोझा कर्मचारी थुनामा पर्नु दुर्भाग्यपूर्ण रहेको र यस्तो समस्या पुन नदोहोरियोस भन्नका खातिर बैंकिंग कसुर सम्बन्धि ऐन पारीमार्जंन गर्न जरुरि रहेको र त्यसका निमित्त आफुले पहल गर्ने बताए । उनले सानिमा बैंकको वित्तीय र संरचनात्मक अबस्थाका बारेमा पनि जानकारी गराएका छन । साथै उनले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन  वाफिया संसोधनका निमित्त संसदमा पेस भएको बारेमा पनि आफ्नो धारणा ब्यक्त गरेका छन । नेपाल टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय अंकका लागि बोल्दै उनले यस्तो बताएका हुन् । उहासंगको अन्तर्वार्ताको पहिलो भाग हेर्न तल दिएको लिंकमा किलिक गर्न सक्नुहुने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्