ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के-के भयो कुराकानी ?

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

कार्यदलले सुझावसहित दिएको एमसीसीको प्रतिवेदनलाई कसरी अघि बढाउने, संविधान संसोधनका लागि कार्यदल गठन भएपछि उत्पन्न प्रतिक्रिया एवंम रिक्त रहेको उपसभामुख पद कसलाई दिने भन्नेमा समेत दुई अध्यक्षबीच सघन छलफल भइरहेको बुझिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्