एभरेष्ट बैंकको न्यूरोड कम्प्लेक्समा शाखा संचालनमा, कति पुग्यो शाखा सञ्जाल ?

Machchapuchchre

काठमाडौं । एभरेष्ट बैंकले न्यूरोड कम्प्लेक्समा शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामनि सिवाकोटीले गरेका हुन् ।

सोही अवसरमा डेपुटी गर्भनर सिवाकोटी र बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा वफादार ग्राहकहरुलाई संयुक्त रुपमा सम्मान गरेको बैंकले जनाएको छ ।

बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२३ एटिएमबाट सेवा प्रदान गदै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्