कर्मचारी सेवा विनियमावली’ (पूर्णपाठ)

Machchapuchchre

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्मचारीहरुको लागि सेवा,सुबिधा सम्बन्धी नयाँ विनियमावली निर्देशन जारी गरेको छ । विनियमावलीमा बैंक तथा वित्तीय संस्थाले कर्मचारी नियुक्तिका लागि पूरा गर्नुपर्ने प्रक्रिया, परीक्षाको पाठ्यक्रम निर्धारण, उमेर हद तथा योग्यता, तालिम, तलब, भत्ता एवम् सेवा सुविधा, हाजिरी र बिदा, सरुवा तथा वृत्तिविकास, बढुवा, कार्यमूल्यांकन लगायतको व्यवस्थापारे स्पष्ट रुपमा उल्लेख गरिएको छ । साथमा सेवामा रहँदा कर्मचारीले पालना गर्नुपर्ने आचरण र आचरण पालना नगरेको अवस्थामा के कस्तो  कारबाही गर्ने भन्ने विषयमा पनि स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्