राष्ट्र बैंकको सहि नीतिका कारण यो अवस्थामा पनि बैंक हरु लाभांश वितरण गर्दैछन: कार्यकारी निर्देशक देव कुमार ढकालको अन्तरवार्ता
सर नमस्ते ! नमस्कार बैंकिंग सेरोफेरों कार्यक्रममा स्वागत छ ! धन्यवाद आरामै हुनुहुन्छ ? एकदमै ठिक छु दिनहरु कसरि बितिरहेका छन ? अलि प्रतिकुल रहेको छ अवस्था ? अब निक्षित रुपमा रास्ट्र बैंकहरुमा पनि कोरोना संक्रमित साथि भाइहरु देखि रहनु भएको छ त्यो कारण पनि बैंकका काम कारबाहीहरुलाई पनि सहज रुपमा अगाडी बढाउने र अलिकति […]