आज सेयर बजार दोहोरो अंकले वृद्धि

अर्थ राजनीति  ~  आज सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । दिनभर भएको तीव्र उचारचढाव पछि अन्तत सेयर कारोबार माकक नेप्से परिसूचक बढेर बन्द भएको हो। १५ दशमलव ५० प्रतिशतले बढेर नेप्से परिसूचक २ हजार ६ सय १ दशमलव ५१ अंकमा पुगेर रोकिएको छ।” क” वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् पनि […]

६ महिना भन्दा बढी ब्याज बक्यौता नरहेको ऋणीको धितो लिलाम गर्न नपाउने

अर्थ राजनीति  ~  बैंकहरुले कोभिड–१९ बाट प्रभावित ऋणीको ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी तथा कालो सूचीमा समावेश गर्ने प्रक्रिया २०७८ असार मसान्तसम्मका लागि स्थगन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७ / ०७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको जनाएको […]

क्युआरकोड भुक्तानीमा गभर्नर अधिकारीको अग्रर्सरता

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘क्युआर कोड’ भुक्तानी बिस्तारमा निकै अग्रसर देखिएका छन् ।  शुक्रबारको दिन उनले बैंकहरुले बिस्तार गरिरहेको क्युआर भुक्तानीको उद्घाटनका लागि नै छुट्याएका छन् । क्यासलेस गर्न नसकिए पनि लेस क्यास गर्न सकिन्छ भनेर लागिरहेको गभर्नरले बताएका छन् । भिसा र मास्टरकार्डको प्रयोग गर्दा निश्चित पैसा विदेश पठाउनु […]

निफ्राको सेयर मूल्य बजार खुल्ने बित्तिकै ३७४ रुपैयाँ पुग्यो

अर्थ  राजनीति  ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको माथिल्लो रेञ्ज ३४० रुपैयाँबाट खुलेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य पहिलो दिननै १० प्रतिशतले बढेर सेयर मूल्य ३७४ रुपैयाँ पुगेको छ। बैंकले गत बिहीबार २० अर्ब रुपैयाँ बराबरको सेयर सूचिकृत गरेको हो। यसमध्ये ८ अर्ब रुपैयाँ सर्वसाधारणमा बिक्री गरिएको सेयर रहेको छ । बैंकले […]

मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा आगामी साता हुदै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा आगामी साता गर्ने जनाएको छ । केन्द्रीय बैंकले हरेक वर्ष ल्याउने मौदि्रक नीतिको आवश्यकता अनुसार त्रैमासिक रुपमा समीक्षा गर्दै आएको छ ।कोरोना महामारीकैबीच आएको चालु आर्थिक वर्षको मौदि्रक नीतिको अर्धवाषिर्क समीक्षा फागुन पहिलो साता गर्ने तयारी भइरहेको राष्ट्र […]

डेपुटी गभर्नर पदका लागि राष्ट्र बैंकमा दौडधुप सुरु

अर्थ राजनीति  ~  २०७७  फागुन १८ गतेबाट राष्ट्र बैंकको दुवै डेपुटी गभर्नरका  पद रिक्त हुँदैछन् । चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ पाँच बर्षे कार्यकाल पुरा गरेर अवकाश हुँदैछन् भने  रिक्त हुने पदका लागि अहिलेबाटै दौडधुप सुरु भइसकेको छ । प्रतिनिधिसभा विघठनपछि उत्पन्न राजनीतिक संकटले उमेद्वारहरु अलमलमा देखिएका छन्। केपी ओली नेतृत्वको सरकारकार रहने/नरहने निश्चित छैन। […]

सुमन शर्मा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

अर्थ राजनीति ~   सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा  सुमन शर्मा नियुक्त भएका छन् । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाए लगतै सनराइज बैंकले बुधबार सुमन शर्मालाई नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकले जनाएको छ । सुमन शर्मासँग माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेको अनुभव रहेको […]

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा

अर्थ राजनीति  ~  सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । शर्माले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका हुन् । शर्मा ४ वर्षका लागि नियुक्त भएता पनि  २ वर्ष कार्यकाल बाँकी रहदै उनले राजीनामा दिएका हुन् ।  सनराइज बैंकमा बेलाबेलामा सञ्चालक र व्यवस्थापनबीच बिवाद भइरहने गरेको सुनिन्छ । केही […]

२ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकले नौं प्रतिशत ब्याज दरको नागरिक बचत पत्र जारी गर्ने जनाएको  छ । सरकारलाई आन्तरिक ऋण उठाइदिने क्रममा राष्ट्र बैंकले नागरिक बचतपत्र जारी गर्न लागेको हो । प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी हुने बचतपत्र माघ २७ गतेदेखि बिक्री खुला हुने  राष्ट्र बैंकले जनाएको छ । कुल २ अर्ब रुपैयाँ बराबरको […]

फिक्स डिपोजिटमा बैंकहरुको व्याजदर

अर्थ राजनीति ~  नेपालमा कोरोनाको प्रभाव बढे संगै  बैंक तथा वित्तीय संस्थाहरुको काम कारवाही पनि खुम्चिन पुगेको छ भने बैंक तथा वित्तीय संस्थाहरुले सोचेअनुरुप कर्जा प्रवाह गर्न समेत सकेको देखिदैन। बजारमा कर्जाको माग कम हुन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुले सामान्य निक्षेप तथा फिक्स डिपोजिटमा दिने व्याजदर क्रमशः घटाइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले […]