क्युआर पेमेन्ट युगको शुभारम्भ गर्दै गभर्नर अधिकारी
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार कुलेश्वर फलफूल बजारमा डिजिटल कारोबारको शुभारम्भ गर्दै उनले सकेसम्म नोटहरू बजारमा नदेखिऊन् भन्ने चाहना आफ्नो रहेको बताएका छन् । डिजिटल कारोबारले नगद कारोबारलाई निरुत्साहित गरोस् भन्ने आफूले चाहेको उनको भनाइ थियो । आफ्नो कार्यकालमा धेरै नोट न छापियोस् भन्ने चाहाना उनको रहेको देखिनछ साथै गभर्नर […]
