मंगलबार एनआईसी एसिया बैंकले करिब दुई दर्जन व्यक्तिहरुको फोटो समेतको विवरण पत्रिकामा प्रकाशन

Machchapuchchre

अर्थ राजनीति ~ मंगलबार एनआईसी एसिया बैंकले करिब दुई दर्जन व्यक्तिहरुको फोटो समेतको विवरण पत्रिकामा प्रकाशन गरेर ऋण चुक्ता गर्न ३५ दिनको समयसीमा दिएको छ  । ३५ दिनमा ऋण चुक्ता नगरे ऋणीहरुको सवारी साधनदेखि आफैं बसेका घरजग्गा समेत धितो लिलामी हुने बताएको  छ । महामारी नसकिँदै तुलनात्मक हिसाबले धितो लिलामीमा एनआईसी एसिया बैंक निकै आक्रामक देखिएको छ । एनआईसी एसियाले लकडाउनकै बेला पनि धितो लिलामीका धेरै सूचनाहरु निकाल्यो । लकडाउनकै बेला एनआईसी एसियाले धितो लिलामी गर्न लागेका् उजुरीहरु समेत राष्ट्र बैंकमा पुगेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्