माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङबीच व्यवसायिक सम्झौता

Machchapuchchre

अर्थ राजनीति ~ माछापुच्छ्रे बैंक  र सिप्रदी ट्रेडिङबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन । सम्झौतापत्र  अनुसार टाटाका कमर्सियल र सेमि कमर्सियल खरीद गर्दा बैंकले सहुलियत दरमा कर्जा दिने भएको छ । बैंकले पछिल्लो समयमा विभिन्न गाडीका  अधिकृत बिक्रेतासँग व्यवसायिक सम्झौता गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्