माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ कैलालीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका- १० तुलसीपुरका १६ वर्षीय अशोक धामी रहेका छन् । घोडाघोडी नगरपालिका-११ भलुवामा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्