कोरोना बढेसँगै बैंकवित्तमा कडाइ : सीमित शाखाबाट सेवा दिन सिफारिस !

अर्थ राजनीति  ~  सरकारले कोरोना संक्रमणको दर तीव्र गतीमा बढेसँगै बैंक तथा वित्तीय संस्थालाई एक चौथाई शाखा र एक चौथाइ कर्मचारीबाट सेवा सुचारु गर्न सिफारिस गरेको छ । सीसीएमसीको शुक्रबारको बैठकले यस्तो निषधोज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो । बैठकले मन्त्रीपरिषद समक्ष कडाईको सिफारीस गरेको छ । पछिल्लो समय कोरोना संक्रमणले तिब्र रुप लिएको […]

नबिल बैंकमा गाभिदै युनाइटेड फाइनान्स

अर्थ राजनीति  ~  नविल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (गाभ्ने) गर्ने भएको छ । युनाइटेडसँग प्राप्ति सम्बन्धी सम्झौता पत्रमा शुक्रबार नै हस्ताक्षर समेत भएको छ । प्रँप्ति सम्बन्धी सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट मर्जर उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मनिष खेम्काले हस्ताक्षर गरे । उपाध्यक्ष नबिल बैंकको र खेम्का युनाइटेडको मर्जर समितिका संयोजक हुन् । […]

सीईडीबी हाइड्रोपावरको आईपीओ आजदेखि

अर्थ राजनीति  ~  सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आज शुक्रबारेदेखि आवेदन खुला भएको छ । प्रतिकित्ता एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला भएको हो । आईपीओको कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ कित्ता […]

निषेधाज्ञाको दिन चम्कियो सेयर बजार, २५ अंकको वृद्धि

अर्थ राजनीति  ~  निषेधाज्ञाको दिन नेप्से परिसूचक २५.८२ अंकले वृद्धि भएको छ । बजार १ प्रतिशतले बढेको हो । यस दिन ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बढीको सेयर कारोबार भएको छ । यस दिन होटल तथा पर्यटन र लगानी समूह बाहेक सबै समूहमा  वृद्धि छ । ८ लाख १८ हजार भन्दा बढी […]

निषेधाज्ञाका कारण इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरमा थप ढिलाइ

अर्थ राजनीति  ~  नेपालको बैंकिङ मर्जरमा इतिहास रच्ने क्रममा रहेका दुई ठूला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको ‘बिग मर्जर’ सम्झौतालाई बिहीबारदेखि लागु हुने निषेधाज्ञाले धकेलेको छ । मंगलबार (१४ वैशाखमा) एमओयू गर्न सहमत भएका यी दुई बैंक दुई सिइओको कानुनतः अमिल्दो प्रस्तावका कारण रोकिएका थिए । मर्जरपछिको हिमालयन एन्ड इन्भेष्टमेन्ट बैंकमा सिनियर र […]

निषेधाज्ञामा बैंकका सबै शाखा खुला रहने

अर्थ राजनीति  ~  काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् । नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ ।सङ्घले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ । सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको […]

एनएमबि बैंक र सांग्रिला डेभलपमेण्ट बैंकलाई ऋणपत्र विक्रीको लागि बोर्डले दियो अनुमति

अर्थ राजनीति  ~  नेपाल धितोपत्र बोर्डले एनएमवि बैंक र सांग्रिला डेभलपमेण्ट बैंकलाई ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको छ । बोर्डले एनएमबि बैंकलाई दूई प्रकारको ऋणपत्र विक्री गर्न अनुमति दिएको हो । एनएमबि बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको रू. २ अर्ब बराबरको एनएमबि ऋणपत्र २०८७/८८ र १५ वर्षे अवधिको ४ प्रतिशत ब्याजदर […]

वैशाख २१ देखि मध्य भोटेकोशीको आईपीओ बिक्री खुला हुने

अर्थ राजनीति  ~  मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर […]

४ घन्टामै शेयर बजारमा ६७ अंकको गिरावट

अर्थ राजनीति  ~  आईतबार केही घन्टामै शेयर बजारमा ६७ अंकको गिरावट आएको छ । यो साताको पहिलो दिन कारोबारमा आएको करिब ४ घन्टामै शेयर बजारमा ठूलो गिरावट आएको हो । समाचार तयारपार्दा सम्म शेयर बजार ६७.७५ अंकले घट्दै २५८०.२५ विन्दुमा झरेको छ । यसदिन २ सय १४ कम्पनीको ९७ लाख ५९ हजार ५ सय ६५ […]

यो साता ८७ अंकले घट्यो सेयर बजार

अर्थ राजनीति  ~  यो साता सेयर बजारको परिसूचक नेप्से ८७ अंकले घटेको छ। २०७८ सालमा पहिलो दिन बैशाख २ गते बिहीबार बजारले २७३५ अंकको रेकर्ड बनाएको थियो। जुन हालसम्मकै उच्च हो। त्यही अंकले गत सातालाई विदायी गरेको थियो। ठीक एक सातापछि हिजो बिहीबारसम्म आइपुग्दा बजारको परिसूचक २६४८ अंकमा झरेको छ। यो साता ८७ अंकले बजार […]