कोरोना बढेसँगै बैंकवित्तमा कडाइ : सीमित शाखाबाट सेवा दिन सिफारिस !

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले कोरोना संक्रमणको दर तीव्र गतीमा बढेसँगै बैंक तथा वित्तीय संस्थालाई एक चौथाई शाखा र एक चौथाइ कर्मचारीबाट सेवा सुचारु गर्न सिफारिस गरेको छ । सीसीएमसीको शुक्रबारको बैठकले यस्तो निषधोज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो । बैठकले मन्त्रीपरिषद समक्ष कडाईको सिफारीस गरेको छ । पछिल्लो समय कोरोना संक्रमणले तिब्र रुप लिएको छ । बैंकिङ क्षेत्रका कर्मचारीमा पनि कोरोना बढ्न थालेको छ । जसकारण कम कर्मचारी राखेर बैंक सञ्चालन गर्न भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्