कोरोना संक्रमणबाट पूर्व बैंकर श्रेष्ठको निधन

अर्थ राजनीति  ~  कोरोना संक्रमणबाट बैंकर निरज श्रेष्ठको निधन भएको छ । कोरोना संक्रमणपछि नेपाल प्रहरी अस्पतामा केहि दिन भनाई भएका श्रेष्ठको बुधबार विहान निधन भएको हो । कोरोनाले एकदमै गाह्रो भएपछि श्रेष्ठलाई हिजामात्रै भेण्टिलेटरमा राखेर उपचार शुरु गरिएको उनको पारिवारिक श्रोतले बताएको छ । उनको बुवाको पनि मंगलबारमात्रै निधन भएको थियो । श्रेष्ठका श्रीमती […]

ऋण तिर्न नसक्दा कालो सूचीमा पर्नेहरु ह्वात्तै बढे

अर्थ राजनीति  ~  बैंकबाट ऋण लिएर काम गर्ने वा धितो राखेर ऋण लिनेहरु समस्यामा पर्दै गएको तथ्याकंले देखाएको छ । कर्जा सूचना केन्द्रले उपलव्ध गराएको तथ्याकंका अनुसार लिलामीको सूचिमा पर्ने ऋणीहरुको संख्या ह्वात्तै बढेको छ । ऋणीहरु कालो सूचिमा पर्नु लिलामीको प्रकृया सुरु हुनु हो । कर्जा तिर्न नसकेपछि कालोसूचिमा परेकाहरुलाई कोभिडको दोस्रो चरणको लहरले […]

जेष्ठ १३ गतेसम्म सम्पूर्ण बीमा कम्पनीहरु बन्द रहने

अर्थ राजनीति  ~  उपत्यकामा बढ्दो कोभिड संक्रमणपछि उपत्यकाका सबै बीमा कम्पनीहरु जेष्ठ १३ गतेसम्म बन्द हुने भएका छन् । काठमाडौं ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरुले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेका हुन् । केही शखा र सिमित कर्मचारीबाट बीमा कम्पनीहरु संचालन हुँदै आएका थिए । बैठकले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, […]

यसपाली किस्ता तिर्न बैङ्कहरूले दबाब नदिने

अर्थ राजनीति  ~  कोरोना माहामारीको कारण भएको निषेधाज्ञामा बैङ्कहरूले ऋणको किस्ता तिर्न दबाब नदिने भएका छन् । यद्यपि, ऋण तिर्ने क्षमता हुनेहरुले भने समयमै तिर्नुपर्ने बैंकर्सहरुले बताएका छन् । ऋण तिर्ने समय आए स्मरण गराउने तर दबाब नदिने बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए । उनले भने, ‘मासिक किस्ता तिर्ने ऋणीहरुले आफ्नो मासिक आम्दानी देखाएर […]

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, सबै समूह राताम्मे

अर्थ राजनीति  ~  साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १८ दशमलव ५६ अंकले घटेर २ हजार ६ सय १८ दशमलव ५६ अंकमा झरेको छ ।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३१ अंकले घटेको छ । कारोबार रकम भने ६ […]

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा भने सुधार

 अर्थ राजनीति ~  साताको अन्तिम कारोबार बिहीबार सेयर बजार घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले घटेर २ हजार ६ सय ३७ दशमलव १३ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि बुधबारको तुनामा बिहीबार सेयर कारोबार रकममा भने सुधार देखिएको छ । दिनभर भएका ८० हजार १४१ […]

नेपाल बैंकको साढे ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुल्ला

अर्थ राजनीति  ~  नेपाल बैंक लिमिटेडले साढे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको छ । आज बैशाख २२ गतेदेखि बिक्री खुल्ला भएको ऋणपत्रको ब्याजदर वार्षिक साढे ८ प्रतिशत भएको बैंकले जनाएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो […]

महामारीमा एनआईसी एसिया बैंकले अन्याय गर्यो

अर्थ राजनीति  ~  एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेको पाइएको छ । लघुवित्तले अत्यधिक ब्याजदर लिने गरेको भन्दै आलोचना हुँदै गरेको छ तर, एनआईसी एसिया बैंकले कोरोना महामारीकै बेला पनि लघुवित्त भन्दा पनि चर्को ब्याज असुल गर्ने पाइएको हो । बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिने […]

राष्ट्र बैंकको निर्देशन र बैंकहरुको अवस्था

अर्थ राजनीति  ~  कोरोना संक्रमणका कारण उपत्यकामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको चौथो दिनसम्म बैंकहरू ग्राहक र कर्मचारीले भरिभराउ देखिन्थे । तर सोमबार पाँचौ दिनमा भने दृश्य ठिक विपरीत देखियो । सरकारले सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थामा एक चौथाइ कर्मचारी राखेर मात्र काम गर्न निर्देशन दिएसँगै  बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र […]

कोरोना महामारीमा विकास बैङ्कले यस्तो व्यवस्था गर्नुपर्ने, संघको निर्देशन

अर्थ राजनीति  ~  कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरबाट संक्रमित हुनेहरु बढ्दै गएपछि  डेभलपमेन्ट बैंकर्स संघले पनि विकास बैङ्कहरुलाई १२ बुँदे निर्देशन दिएको  छ । –       नेपाल राष्ट्र बैङ्कबाट जारी गरिएको निर्देशनको अक्षरश पालना गर्ने र कर्मचारी तथा ग्राहकहरुको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई कोभिडको असर पर्न नदिनका लागि सम्भव भए सम्मका उपायहरूको अवलम्बन गर्ने, –       […]