मुक्तिनाथ विकास बैंकले मिस्ड कल बैंकिङ सेवा संचालनमा ल्यायो
अर्थ राजनीति ~ मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाका लागि भन्दै मिस्ड कल बैंकिङ सेवा संचालनमा ल्याएको छ । ग्राहकहरुले यस मिस्ड कल बैंकिङ सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् । यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समय भित्र मिस्ड कल गर्नुपर्ने छ र केहि समयमै बैंकबाट […]
