आज सेयर बजार ६ अंकले घट्यो

अर्थ राजनीति  ~  मंगलबार सेयर बजारको परिसूचक नेप्से ६. ४७ अंकले घटेको छ। सो अंकको कमीपछि परिसूचक २८१६ अंकमा कायम भएको छ। यस दिन ११ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसअघि हिजो मात्रै १३ अर्ब १७ करोडको कारोबार भइ नयाँ रेकर्ड बनेको थियो। बैंकिङ २५, होटल तथा पर्यटन २७, विकास बैंक […]

सिटिजन्स बैंक र सिर्जना फाइनान्स बीच अन्तिम सम्झौता

अर्थ राजनीति  ~   बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी आज उक्त कम्पनीसंग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । मंगलबार यस बैंकको तर्फबाट संचालक […]

एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनमा

अर्थ राजनीति  ~  एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ। वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको कम्पनीले बताएको छ।आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिने छ। बैंकको देशभरीका १८१ शाखाहरुमा […]

अर्थव्यवस्था फेरि अनिश्चिततातर्फ धकेलियो : गर्भनर

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरका कारण अर्थतन्त्रमा चुनौती थपिने बताएका छन् । गभर्नर अधिकारीले एसियन क्लियरिङ युनियनको ४९ औं बोर्ड बैठकलाई सम्बोधन गर्दै कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको उल्लेख गरे । गभर्नर अधिकारीले कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, […]

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट

अर्थ राजनीति  ~  मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामन्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँ कायम भएको हो । त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै प्रतितोला […]

राजनीतिलाई गिज्याउँदै शेयर बजार

अर्थ राजनीति  ~  साताको अन्तिम दिन गत बिहीबार सेयर बजार बन्द हुँदासम्म राजनीतिमा खासै त्यस्तो नयाँ तरंग केही थिएन। तर बिहीबार बेलुका एकाएक राजनीति तातियो र तीन दिनमा उथलपुथल भयो। संसद् विघटन भयो र चुनावको मिति घोषणा भयो। सिंगो मुलुक नै तरंगित गर्ने पछिल्लो राजनीतिक घट्नाक्रम र अन्योलले शेयर बजार पनि प्रभावित हुन्छ कि भन्‍ने […]

सोमबार १०० ले बढ्यो सुनको मूल्य

अर्थ राजनीति   ~   साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रतितोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपालसुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य पनि बढेर ९३ हजार २ सय पुगेको महासंघले […]

आईपीओ निष्कासनको प्रस्ताव राख्दै आईएमई लाईफले बोलायो साधारण सभा

अर्थ राजनीति  ~  आईएमई लाईफ इन्स्योरेन्सले आईपीओ निष्कासनको प्रस्ताव गर्दै जेठ ३१ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौर, काठमाडौंमा विहान १० बजे सभा बोलाईएको हो । कोभिडको महामारीलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै आर्थिक वर्ष ०७५/७६ को […]

शेयर बजारको प्रिओनिंगमा नै १८ अंकले घट्यो

अर्थ राजनीति  ~  नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यो हप्ताको पहिलो दिन आइतबार १८.३२ अंकले घटेको छ । नेप्सेको प्रिओपनिंग सेसनमा बजारमा २७६८.८६ अंकमा पुगेको छ । शुक्रबार प्रतिनिधिसभा विघटन भएपछि लगानीकर्ताहरु अलमलमा परेका कारण बेच्नेको भिड देखिएका कारण आइतबार बजारको प्रिओपनिंग सेसनमा नै बजारमा गिरावट देखिएको छ ।

यो साता १०३ अंकले बढ्यो सेयर बजार

अर्थ राजनीति  ~ एक सातामा सेयर बजार १०३ अंकले बढेको छ। अघिल्लो साता बजार बन्द हुँदा २६८४ अंकमा रहेको परिसूचक यो हप्ता बन्द हुँदा २७८७ अंकमा पुगेको छ। यो साताको पहिलो दिन आइतबार नै नेप्सेले १ महिनाअघिको रेकर्ड तोडेको थियो। सो दिन ५४ अंकले बढेर २७३८ अंकमा पुगेको नेप्से सोमबार फेरि २१ अंक बढेर २७५९ […]