वैशाखभर सत्ताको खेल, राजीनामा दिएको ७२ घण्टामै फेरि मुख्यमन्त्री

Machchapuchchre

अर्थ राजनीति  ~  गण्डकी प्रदेशमा नयाँ वर्षसँगै सुरु भएको सत्ताको खेल तत्कालका लागि पटाक्षेप भएको छ । र, मुख्यमन्त्रीबाट राजीनामा दिएका पृथ्वीसुब्बा गुरुङले ७४ घन्टा बित्न नपाउँदै फेरि मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा धारा १६८(३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दलको संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख पौडेलसामु पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्