साना तथा मझौला आधा जति व्यवसाय फेरी उठ्ने अवस्थामा छैन ,सनराइज बैंक र सिभिल बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनसंगको अन्तर्वार्ता (भिडियो सहित )

सर,नमस्ते नमस्ते बैंकिंग सेरोफेरो कार्यकर्ममा स्वागत छ ! हस, thank u so much आरामै हुनुहुन्छ सब ठिक छ दिनहरु कसरि बिती रहेछ किशोर सर आजकल त एकदमै व्यस्त भाछु म । बैंकिंग सेक्टर बाट निस्के पछी रिटाअर्ड भए पछी स्वास्थ्य क्षेत्रमा लागेको छु,health and education दुबैमा  लागिराछु । सो मेरो काम बिहान छ बजे देखि […]

माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता

अर्थ राजनीति ~ माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (चितवन) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने  सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउने छन् । ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र पोखरा) को बसाईमा […]

अहिले उद्योग व्यवसायलाई बचाउनु हाम्रो कर्तव्य हो, नेपाल बैंकका सीइओ कृष्ण बहादुर अधिकारि संगको को अन्तर्वार्ता (भिडियो सहित)

सर नमस्ते नमस्ते कार्यक्रम बैंकिंग सेरोफेरोमा स्वागत छ ! धन्यवाद आरामै हुनुहुन्छ सब ठिक छौ अहिले, सबैलाई राम्रो छ । सर्व प्रथम नेपालीहरुको दोर्सो माहान चाड दिपावलीको हार्दिक मंगलमय शुभकामना धन्यवाद, यहाँहरुको सम्पूर्ण परिवारलाई पनि मेरो तर्फबाट र नेपाल बैंकको तर्फबाट हार्दिक मंगलमय शुभकामना छ । साथै नेपालको बैकिंग क्षेत्रको एतिहासिक धरोहर नेपालको पहिलो बैंक […]

गत वर्षको नाफाबाट सनराइज बैंकले ८.२५ प्रतिशत लाभांश दिने

अर्थ राजनीति ~ गत वर्षको नाफाबाट सनराइज बैंकले ८.२५ प्रतिशत लाभांश दिने भएको छ। बैंकले चुक्ता पुँजी ८ अर्ब ९६ करोडको ५.८ प्रतिशत बोनस सेयर दिने छ । बाँकी २.४८ प्रतिशत नगद लाभांश दिने छ। बोनस सेयर स्वीकृतपछि चुक्ता पुँजी ५२ करोड रुपैयाँले बढ्ने छ । अपरिष्कृत वित्तीय विवरण अनुसार, बैंकले गत आर्थिक वर्ष ५४ […]

काठमाडौंमा काली  पराजुली र भक्तपुरमा प्रेम भट्टराई नयाँ प्रमुख जिल्ला अधिकारी

अर्थ राजनीति ~ काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । यो भन्दा अघि  काठमाडौंको  सीडीओ जनकराज दाहाल थिए भने भक्तपुरको  सीडीओ हुमकला पाण्डे रहेकी थिइन । काठमाडौंमा नयाँ सिडिओ काली  पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई आएका  छन् । काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा […]

कुमारी बैंकले लाभांश पारित गर्न

अर्थ राजनीति ~ कुमारी बैंकले १४ प्रतिशतको प्रस्तावित लाभांश स्वीकृतिका लागि मंसिर २९ गते वार्षिक साधारणसभा डाकेको छ । कोभिड जोखिमका कारण बैंकले साधारणसभा भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।बैंकको सञ्चालक समितिले १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यो प्रस्ताव साधारणसभामा लगिने छ । यसबाहेक बैंकले मर्जरलाई पनि […]

लक्ष्मी बैंकले तीन नयाँ शाखा

अर्थ राजनीति ~ लक्ष्मी बैंकले एकै पटक तीन ठाउँमा शाखा खोलेको छ । बैंकले ललितपुरको पाटन,काठमाडौंको सुन्धारा मूलपानी, र टोखामा शाखा खोलेको छ ।  नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा पुगेको छ ।

सरकारले पेन्सन वितरण प्रणाली परिवर्तन गरेसँगै बैकको नाफामा कटौती हुने

अर्थ राजनीति ~ सरकारले पेन्सन वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ । पेन्सन वितरण प्रणालीमा परिवर्तन  गरेसँगै बैकको नाफामा कटौती हुने भएको छ । पेन्सन वितरणमा बैंकले पाउँदै आएको १ प्रतिशत कमिसन सरकारले कटौती गरेको छ ।  सरकारको संचित कोषबाट पेन्सन रकम भुक्तानी गर्ने बैंकहरुलाई शोधभर्ना वापत १ प्रतिशत सेवा शुल्क दिने व्यवस्था रहेकोमा विद्युतीय […]

मंसिर १० बाट सहुलियतपूर्ण कर्जा प्रवाहका लागि आवेदन खुल्दै: सरकारले ५० अर्ब कोषबाट कर्जा प्रवाह सुरु गर्ने

अर्थ राजनीति ~ कोरोना प्रभावित क्षेत्रको पुनर्उद्धार, पुनत्थान र व्यवसायिक निरन्तरताका लागि सरकारले ५० अर्ब कोषबाट कर्जा प्रवाह सुरु गर्ने भएको छ । शुक्रबार बसेको संचालक समितिको बैठकले मंसिर १० बाट कर्जा प्रवाहका लागि आवेदनका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले खाता संचालन तथा कर्जा प्रवाहका लागि वाणिज्य बैंकहरुलाई निर्देशन […]

युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारीमा उपासना पौडेल नियुक्त

अर्थ राजनीति ~ युनाइटेड यस इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छन् । उनी डेपुटी प्रमुख कार्यकारी अधिकृत थिइन् । रमेशकुमार भट्टराईको करार अवधि समाप्त भएर बिदा भएपछि पौडेललाई ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको हो । भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमास (साउनदेखि असोज मसान्तसम्म) अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले बीमा शुल्क आर्जन […]