कुमारी बैंकले लाभांश पारित गर्न

Machchapuchchre

अर्थ राजनीति ~ कुमारी बैंकले १४ प्रतिशतको प्रस्तावित लाभांश स्वीकृतिका लागि मंसिर २९ गते वार्षिक साधारणसभा डाकेको छ । कोभिड जोखिमका कारण बैंकले साधारणसभा भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।बैंकको सञ्चालक समितिले १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यो प्रस्ताव साधारणसभामा लगिने छ । यसबाहेक बैंकले मर्जरलाई पनि प्राथमिकतामा राखेको छ। बैंकले उपयुक्त संस्था भेटिए मर्जर तथा प्राप्तिका लागि पनि साधारणसभासँग स्वीकृति माग गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्