युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारीमा उपासना पौडेल नियुक्त

Machchapuchchre

अर्थ राजनीति ~ युनाइटेड यस इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छन् । उनी डेपुटी प्रमुख कार्यकारी अधिकृत थिइन् । रमेशकुमार भट्टराईको करार अवधि समाप्त भएर बिदा भएपछि पौडेललाई ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको हो । भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमास (साउनदेखि असोज मसान्तसम्म) अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्