2७ वटा वाणिज्य बैंकहरु मध्ये १७ वटा बैंकहरुको आधार दर एकल अंकमा

अर्थ राजनीति । १० वटा वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा आएको छ भने बाकि १७ वटा बैंकहरुको आधार दर एकल अंकमा आएको छ । कति बैंकको आधार दर बढेको देखिन्छ भने कति बैंकको आधार दर घटेको देखिन्छ । आधार दर घटेको बैंकहरुमा ऋण लिन जादा ग्रहाकहरुलाई सस्तो व्याजमा ऋण दिइन्छ र साथै आधार दर […]

स्प्रेड दर लचक हुने सम्भावना

अर्थ राजनीति । सोमबार बिहान  अर्थ मन्त्रालयमा अर्थमन्त्री, अर्थसचिव, दुबैजना डेपुटी गभर्नर र सबै वाणिज्य बैंकका सीइओहरु छलफलमा सामेल थिए । राष्ट्र बैंकले स्प्रेडको गणनाविधि परिवर्तन गरेका कारण बैंकहरुलाई टिक्न गाह्रो भएको बैंकर्सहरुले गुनासो गरे । बैंकर्सहरुले पुस मसान्तमा बैंकहरुको नाफा प्रभावित भएको तथ्यांक प्रस्तुत गर्दै गणनाविधि पुनर्बिचार गरिदिन अर्थमन्त्री खतिवडासंग आग्रह गरेका छन । […]

राष्ट्र बैंकले दुई अर्ब बराबरको ट्रेजरी बिल विक्री गर्दै

अर्थ राजनीति । दुई अर्ब रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने लागेको  छ नेपाल राष्ट्र बैंकले । बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले ९१ दिने अवधिको दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । आउँदो जेठ ६ गतेसम्म ट्रेजरी बिल परिपक्व हुनेछ ।

राष्ट्र बैंक; ललिता निवास सम्बन्धित बैंक कर्जाको ‘प्रोभिजनिङ’ तयारीमा

अर्थ राजनीति ।  नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासकोसरकारी जग्गा धितो राखेर प्रवाह गरिएको ऋण कर्जालाई खराब कर्जा मानी त्यसका लागि प्रोभिजनिङ गर्न लगाउने तयारीमा  रहेको बुझिएको छ । बैंकले दिएको कर्जाको अवस्था र घटनाको प्रारम्भिक मूल्यांकन गर्दा यस्तो कर्जा प्रोभिजनिङ गर्ने आवश्यकता देखिएको राष्ट्र बैंकले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित प्रधानमन्त्रीको […]

गणेश अवस्थी ग्लोबल आइएमई बैंकका चिफ म्यानेजर , नविल बैंकको एजिममा नियुक्त

अर्थ राजनीति ।  ग्लोबल आइएमई बैंकका चिफ अपरेटिङ अफिसर गणेश अवस्थी नबिल बैंक जाने भएका छन् । नविलमा गणेश अवस्थी सहायक महाप्रवन्धक(एसिस्टेन्ट जनरल म्यानेजर)मा जान लागेका हुन् । गणेश अवस्थीले ग्लोबलमा केहि हप्ता अघि राजीनामा दिइसकेका छन् । उनको राजीनामा भने स्वीकृत भइनसकेको जानकारी छ । उनले नविल बैंकबाट अफर लेटर लिइसकेका छन् । दुई […]

कृषि विकास बैंकको ४ करोड हिनामिना गर्ने दीपिका रेग्मीसहित आठ जनाविरूद्ध अदालतमा मुद्दा दायर

अर्थ राजनीति । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले न्युरोड शाखाको कृषि विकास बैंकको रकम हिनामिना गरेको आरोपमा दीपिका रेग्मीसहित आठ जनाविरूद्ध मुद्दा दायर गरेको छ । आयोगले २० करोड रुपैयाँ बीगो दाबीसहित बैंकका कर्मचारी रेग्मी सहित प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानीविरुद्ध मुद्दा दायर गरेको हो । […]

अर्थमन्त्री डा. युवराज खतिवडाले वाफिया सहित चार आर्थिक विधेयक संसदमा पेश

अर्थ राजनीति ।  अर्थमन्त्री डा. युवराज खतिवडाले वाफियासहित चार विधेयक संसदमामा पेश गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाको मंगलबारको बैठकमा छलफलको सार्बजनिक ऋण ब्यबस्थापन विधयेक २०७६, बैंक तथा वित्तीय संस्था सम्बन्धि (पहिलो संशोधन) विधयेक २०७६, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधयेक २०७६ र धितोपत्र सम्बन्धि (पहिलो संशोधन) विधयेक २०७६ संसदमा पेश गरेका हुन् […]

बिक्रीमा बैंक अफ काठमाण्डूको संस्थापक सेयर

अर्थ राजनीति । बैंक अफ काठमाण्डूको संस्थापक समूहको सेयर कसैले पनि नकिनेपछि न्यूनतम ६ करोड रूपैयाँ हाराहारीको संस्थापक सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको सेयर कसैले पनि नकिनेपछि सर्वसाधारणलाई बिक्री खुल्ला गरिएको हो । बैंकको कुल ३ लाख ७० हजार ३५६ कित्ता सेयर बिक्रीमा राखिएको बताईएको छ । १०० रूपैयाँ अंकित दरका सेयरको […]

बैंकहरुको दोस्रो त्रैमासको अध्यावधिक वर्गिकरणको विवरण, १२ वटा बैंक ए वर्गमा

अर्थ राजनीति । नेपाल स्टक एक्सचेञ्ज धितोपत्र सूचीकरण नियमावलीको विनियम ११(६) बमोजिम सुचिकृत बैंकहरुको दोस्रो त्रैमासको अध्यावधिक वर्गिकरणको विवरण सार्वजनिक गरेको छ । जसअनुसार, ए वर्गमा १२ बैंक परेका छन् जस मध्ये  सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक,  कुमारी बैंक, बैंक अफ काठमाण्डू, लक्ष्मी बैंक, माछापूच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, […]

राष्ट्र बैंकका चार कार्यकारी निर्देशकको अवकाशपछि कार्यकारी निर्देशकको पदमा नयाँ कर्मचारी

अर्थ राजनीति ।  नेपाल राष्ट्र बैंकका चार कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, सुनिल उदास ,सरिता भट्ट र महेश्वरलाल श्रेष्ठले अवकाश पाएका छन् । कार्यकारी निर्देशकले अवकाश पाए पछी , राष्ट्र बैंकमा चार वटा कार्यकारी निर्देशकको पद खाली भएको छ । कार्यकारी निर्देशकमा वरियताका आधारमा बढुवा गरिने नियम छ । जसअनुसार, उदास र अधिकारीको ठाउँमा रेवति […]