अर्थमन्त्री डा. युवराज खतिवडाले वाफिया सहित चार आर्थिक विधेयक संसदमा पेश

Machchapuchchre

अर्थ राजनीति ।  अर्थमन्त्री डा. युवराज खतिवडाले वाफियासहित चार विधेयक संसदमामा पेश गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाको मंगलबारको बैठकमा छलफलको सार्बजनिक ऋण ब्यबस्थापन विधयेक २०७६, बैंक तथा वित्तीय संस्था सम्बन्धि (पहिलो संशोधन) विधयेक २०७६, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधयेक २०७६ र धितोपत्र सम्बन्धि (पहिलो संशोधन) विधयेक २०७६ संसदमा पेश गरेका हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक अर्थात वाफियामा संचालकको उमेर हद, शैक्षिक योग्यता, सीइओको कार्यकाल लगायतका व्यवस्था समेटिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्