एभरेष्ट बैंकले माग्यो भ्याली बाहिर शाखामा कर्मचारी साथै नबिल बैंकले पनि माग्यो कर्मचारी

Machchapuchchre

अर्थ राजनीति । एभरेष्ट बैंकले काठमाडौं बाहिरका शाखाहरुमा कर्मचारी माग गरेको छ। बैंकले प्लस टु उत्तीर्ण गरेका कर्मचारी माग गरेको छ । बैंकले नारायणगढ, विराटनगर,  बुटवल,  नेपालगञ्ज र धनगढीमा कर्मचारी माग गरेको हो।

नबिल बैंकले पनि ५० जना ट्रेनी असिस्टेन्ट माग गरेको छ । यो पदका लागि स्नातक उत्तीर्ण गरेको हुनु पर्ने बैंकले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्