प्रधानमन्त्री बालेन आइतबार दिउँसो पौने २ बजे भारत भ्रमणमा जाने

Machchapuchchre Bank

ARTHARAJNITI   ~  प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो भारत भ्रमणमा जाने भएका छन् । भारत भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको प्रेस ब्रिफिङ अनुसार प्रधानमन्त्री शाह ६ मंसिर अर्थात आइतबार १:४५ बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत भारतको राजकीय भ्रमणमा जानेछन् । दुई दिने भारत भ्रमण सकेर उनी सोमबार साँझ ६:३५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्