राष्ट्र बैंकले दुई अर्ब बराबरको ट्रेजरी बिल विक्री गर्दै

Machchapuchchre

अर्थ राजनीति । दुई अर्ब रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने लागेको  छ नेपाल राष्ट्र बैंकले । बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले ९१ दिने अवधिको दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । आउँदो जेठ ६ गतेसम्म ट्रेजरी बिल परिपक्व हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्