सामाजिक सुरक्षा कोषमा जसरी पनि जानै पर्ने, नगए जागिर खोसिने
अर्थ राजनीति ~ सामाजिक सुरक्षा कोषमा जान नमान्ने कर्मचारीलाई जागिरबाट निकाल्ने अधिकारसहित सरकारले श्रम ऐन संशोधन अगाडि बढाएको छ। प्रस्तावित संशोधन मस्यौदा अनुसार, कोषमा आबद्ध हुन नचाहने रोजगारदातालाई त थुन्नेसम्मको ब्यवस्था प्रस्ताव गरिएको छ। बैंकका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाउन अदालतमा मुद्दा लडिरहेका बेला सरकारले कोषलाई ‘अनिवार्य’ गर्ने गरी ऐन र नियमावली संशोधन अगाडि […]
