बैंक तथा वित्तीय संस्थाहरूले तिर्ने आयकर घटाउन सिविफिनको सुझाव

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले यी संस्थाहरूले तिर्ने आयकर ३० प्रतिशतबाट घटाएर अन्य व्यवसाय सरह २५ प्रतिशत कायम गर्न आगामी बजेटको लागि सुझाव दिएको छ। सिविफिन बैंक तथा वित्तीय संस्थाहरूको छाता संस्था हो। बैंकिङ पहुँच अभिवृद्धिका लागि राष्ट्र बैंकले तोकेको क्षेत्रमा शाखा खोल्ने बैंक तथा वित्तीय संस्थाको लागत बढी हुने […]

नबिल बैंकको सिइओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त

अर्थ राजनीति  ~  नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन् । बैंकको जेठ ७ गते सम्पन्न बैंकको विशेष साधारण सभाले ढुंगानालाई बैंकको सीईओ नियुक्त गरेको हो। बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल सकिँदै छ। असार १७ बाट नबिलको सीईओको रुपमा पद सम्हाल्ने गरि ढुंगानाले नियुक्ती पाएका हुन् । नेपाल […]

बैंकको आधार ब्याज दर साढे दुई प्रतिशत विन्दुले उक्लियो

अर्थ राजनीति  ~  वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षभरी नै निक्षेपको ब्याज दर स्थिर राख्ने भएका छन्। ब्याज दर वृद्धिले थप निक्षेप नआउने बरु बजारमा उल्टो नकारात्मक असर पर्ने विश्लेषण गरेर बैंकहरुले चालु वर्ष ब्याज नबढाउने भएका हुन्।’औपचारिक/अनौपचारिक सहमति केही पनि भएको होइन, तर बढाउँदा फाइदा छैन भनेर कसैले पनि नबढाउने भन्ने स्वस्फूर्त सहमति भएजस्तै हो’ […]

आजदेखि शुक्रबार पनि सेयर कारोबार हुने

अर्थ राजनीति  ~  आजदेखि सेयर बजार कारोबार शुक्रबार पनि हुन थालेको छ । शुक्रबार कारोबार समय सुरु भएको पहिलो सत्रमा बजार केही बढेको छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेपछि पहिलो पटक शुक्रबार समेत सेयर कारोबार हुन थालेको हो । सेयर कारोबार सातामा पाँच दिन हुन्छ । यसअघि आइतबारदेखि बिहीबारसम्म हुने […]

शेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने बढ्न सकेन

अर्थ राजनीति  ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको कारोबारको दोस्रो दिन आज बुधबार सामान्य अंकले बढेको छ । आज नेप्से ८.९० अंकले बढेर दुई हजार २ सय ७४ दशमलव ४२ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से ८४.९० अंकले घटेर दुई हजार २ सय ६५ दशमलव ५२ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको सेवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार समुद्घाटन गरेसँगै सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । बैंकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण बैंकिङ कारोबार गर्नका लागि विमानस्थलमा सेवा विस्तार गरेको छ । यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ सेवासुविधा प्रवाह गर्न बैंकले […]

मर्जरमा जान बिमा कम्पनीलाई सैद्धान्तिक सहमति

अर्थ राजनीति  ~  बिमा समितिले पाँच बिमा कम्पनीलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । नेपाली बिमा ब्यवसाको इतिहासमा नै पहिलो पटक तीन जीवन बिमा कम्पनी तथा दुई निर्जीवन बिमा कम्पनी एक आपसमाा गाभिन सम्झौता गरेका छन् । बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को दफा ६ बमोजिम प्राइम लाइफ इन्स्योरेन्स, गुराँस […]

तेस्रो त्रैमासिकका अधिकांश सूचकहरूमा एनआईसी एसियाको छलाङ

अर्थ राजनीति  ~  आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्म आइपुग्दा विभिन्न सूचकांकमा एनआई्सी एसिया बैक शीर्ष पोजिसनमा रहन सफल भएको छ ।  बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थानमा रहेको यस बैंक चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमासमा कर्जा विस्तार, निक्षेप सङ्कलन, प्रति शेयर आम्दानी, स्व–पुँजीमा प्रतिफल, ग्राहक सङ्ख्या, शाखा सङ्ख्या, विस्तारित […]

इन्डियन एयरफोर्सको जहाज गौतमबुद्ध विमानस्थलमा

अर्थ राजनीति  ~  भारतीय सेनाको जहाज बुधबार भैरहवा विमानस्थलमा अवतरण गरेको छ । सो जहाज बुधबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । काठमाडौं विमानस्थल स्रोतका अनुसार यो जहाज धावनमार्गमा अवतरण गरेसँगै काठमाडौंमा रोकिएन, लगत्तै टेकअफ लिएको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो । यो जहाज नेपाल आउनुको प्रयोजन भने […]

इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

अर्थ राजनीति  ~  धनगढीको लागि  उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ । बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि इन्जिन सटडाउन गरेर काठमाडौंमा आकस्मिक अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले  बताएका छन् । २५ माइलमा पुगेपछि उडान नम्बर–२२३ विमानको इन्जिनमा समस्या देखिएको थियो । ८७ जना यात्रु बोकेको जहाज […]