ऋणको ब्याज तिर्न मसान्तअघि नयाँ ऋण लगानी
अर्थ राजनीति ~ बाणिज्य बैंकहरुले पुसको अन्तिम साता ३५ अर्ब रुपैयाँ ऋण सृजना गरेका छन्। यस्तो ऋण खासगरी पुरानै ऋणको ब्याज तिर्न प्रयोग हुन्छ। यसबाहेक सरकारी राजस्व तिर्नका लागि लिमिट लिएर बसेका ब्यवसायीहरुले पनि झिकेका हुन्छन्। यो समयमा निक्षेप १७ अर्ब रुपैयाँले बढेको छ। विभिन्न खातामा रहेको निक्षेपमा पाकेको ब्याज भुक्तानी भएर बचत खातामा जाँदा […]
