प्रदेश २ मा १ हजार जना प्रहरी भर्ना गर्ने तयारी

अर्थ राजनीति ~ प्रदेश २ सरकारले प्रदेश प्रहरी भर्नाको तयारी सुरु गर्न थालेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले छठलगत्तै प्रहरी भर्नासम्बन्धी विज्ञापन सार्वजनिक गर्ने बताए । ‘यसका निम्ति आइतबारको मन्त्रिपरिषद बैठकले प्रदेश लोकसेवा आयोगलाई सैद्धान्तिक सहमति दिइसकेको छ’ उनले भने, ‘अब सबै प्रक्रिया पूरा भइसकेकाले सिधैं भर्ना गर्नेतर्फ जान्छौं ।’

बैंकमा दर्ता हुने व्यक्तिले निजी क्षेत्रमा काम गरे पनि सरकारी तलब पाउने

अर्थ राजनिती ~  बैंकमा दर्ता हुने व्यक्तिले निजी क्षेत्रमा काम पाउने भएका छन्। सीपमूलक काम सिकेको समयको सरकारले ५० प्रतिशत तलब दिने  व्यवस्था गर्ने भएको छ ।  उद्योग मन्त्रालयले तयार गरेको सीपमूलक प्रशिक्षण कार्यक्रम कार्यविधिमा निजी क्षेत्रमा सीप सिकेको अवधिको ५० प्रतिशत तलब सरकारले प्रदान गर्ने व्यवस्था मिलाएको हो। न्यूनतम पारिश्रमिकको तीन महिनाको ५० प्रतिशत […]

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि खुल्यो आवेदन

अर्थ राजनिती ~ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट छनोट गरेर नियुक्त गर्ने भएको छ । उक्त पदका योग्यता पुगेका उम्मेदवारबाट मन्त्रालयले आवेदन माग गरेको छ । उक्त पदका लागि अर्थशास्त्र व्यवस्थापन, कानून, चिकित्साशास्त्र, जनस्वास्थ वा स्वास्थ्य अर्थशास्त्रमा स्नातकोतर गरेको हुनुपर्ने योग्यताको मापदण्ड निर्धारण गरिएको छ। आवेदकमा सम्बन्धित क्षेत्रमा कम्तिमा […]

सिन्धु विकास बैंकले माग्यो कर्मचारी

अर्थ राजनीति । सिन्धु विकास बैंकले केही संख्यामा सुपरभाइजर वा सिनियर अफिसर लेभलका ब्रान्च मेनेजर र माइक्रोफाइनान्स हेड मागेको छ भने एसिस्टेन्ट वा सुपरभाइजर लेभलका रिलेसनसिप मेनेजर मागेको छ । तीन वटै पदका लागि स्नातक उतीर्ण भएको हुनुपर्छ । रिलेसनसिप मेनेजरका लागि एक वर्ष, ब्रान्च मेनेजरका लागि दुई वर्ष र माइक्रोफाइनान्स हेडका लागि तीन वर्षको […]

दुई वर्षको लागि करारमा नेपाल बैंकले माग्यो कर्मचारी

अर्थ राजनीति । नेपाल बैंकले काठमाडौँस्थित प्रधान कार्यालयमा कर्मचारी माग गरेको छ । बैंकले प्रदेश नं. २ मा  दुई जना, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशस्थित प्रादेशिक कार्यालयहरुमा एक,एक जना सुरक्षा सुपरभाइजर सहायक सरहका लागि भ्याकेन्सी खुलाएको छ । बैंकले २ वर्षका लागि करारमा कर्मचारी नियुक्त गर्ने भएको छ । चैत्र १२ गतेसम्म सेनाको सुवेदार, प्रमुख […]

विभिन्न वित्तीय संस्थाहरुमा रोजगारको अवसर

अर्थ राजनीति । घरेलु लघुवित्तले कर्मचारी माग गरेको छ । घरेलु लघुवित्तले बरिष्ठ सहायक वा सहायक लेभलको शाखा प्रबन्धक र कनिष्ठ सहायक पदमा कर्मचारी मागेको छ । शाखा प्रबन्धकका लागि प्रवीणता उतीर्ण र दुई वर्षको कार्यानुभव हुनु पर्ने छ । सहायक पदका लागि भने एसएलसी पास भए पुग्छ र अनुभव भने नचाहिने बताइएको छ । […]

धितोपत्र बोर्डले माग्यो कर्मचारी

अर्थ राजनीति । धितोपत्र  बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बोर्डले  ११वटा  पदमा १५ कर्मचारी माग्दै दरखास्त आह्वान गरेको हो । बोर्डले अधिकृत तहको निर्देशकदेखि सहायक तहसम्मका पदमा कर्मचारी मागेको हो ।  इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्नु हुने छ । आवेदन दिनको लागि तल दिएको कामको विवरण पढ्नु होला ।

गरिमा विकास बैंकले माग्यो कर्मचारी

अर्थ राजनीति । गरिमा विकास बैंकले Senior Assistant र Assistant पदका लागि कर्मचारी मागेको छ । यो पदका लागि योग्यता र अनुभव पुगेका व्यक्तिहरुले आवेदन दिन सक्ने छन । आवेदन दिनको लागि तल दिएको कामको विवरण पढ्नु होला । Job Description Garima Bikas Bank Ltd., one of the leading national level development bank in Nepal […]

एनआईसी एशिया बैंकले माग्यो कर्मचारी

अर्थ राजनीति ।  एनआईसी एशिया बैंकले रोजगारीको लागि आवेदन खुलाएको छ । बैंकले १५० जना ट्रेनि एसिस्टेन्ट मागेको छ । यो पदका लागि स्नातकमा कम्तीमा ५० प्रतिशत ल्याएका उम्मेदवारले आवेदन दिन पाउनेछन् । एनआईसी एशियामा आवेदन दिने म्याद ४ मार्चसम्म रहेको छ । बैंकमा अनलाइनबाटै पनि आवेदन दिन सकिनेछ । इच्छुक तथा योग्यता पुगेका आवेदकले […]

बैंक अफ काठमाण्डूले माग्यो कर्मचारी

अर्थ राजनीति । बैंक अफ काठमाण्डूले कर्मचारी माग गरेको छ । बैंकले सिनियर एसिस्टेन्ट लेभलका लागि सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट मागेको छ । यो पदका लागि स्नातकमा कम्तीमा ५० प्रतिशत ल्याएको हुनु पर्दछ र ५० प्रतिशत ल्याएको उम्मेदवारले आवेदन दिन पाउनेछन । आवेदन दिने म्याद बैंक अफ काठमाण्डूमा ३ मार्च  सम्म रहेको छ । बैंकमा […]