धितोपत्र बोर्डले माग्यो कर्मचारी

Machchapuchchre

अर्थ राजनीति । धितोपत्र  बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बोर्डले  ११वटा  पदमा १५ कर्मचारी माग्दै दरखास्त आह्वान गरेको हो । बोर्डले अधिकृत तहको निर्देशकदेखि सहायक तहसम्मका पदमा कर्मचारी मागेको हो ।  इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्नु हुने छ । आवेदन दिनको लागि तल दिएको कामको विवरण पढ्नु होला ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्