टेकुमा भर्ना गरिएका चारैजनामा कोरोना नभएको पुष्टि

Machchapuchchre

काठमाडौं । कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ देखिएको छ। अस्पतालले रि’पोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी गरेको छ।

चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बि’रामीलाई आइतबार अस्पताल भ’र्ना गरिएको थियो। हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्