बैंक अफ काठमाण्डूले माग्यो कर्मचारी

Machchapuchchre

अर्थ राजनीति । बैंक अफ काठमाण्डूले कर्मचारी माग गरेको छ । बैंकले सिनियर एसिस्टेन्ट लेभलका लागि सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट मागेको छ । यो पदका लागि स्नातकमा कम्तीमा ५० प्रतिशत ल्याएको हुनु पर्दछ र ५० प्रतिशत ल्याएको उम्मेदवारले आवेदन दिन पाउनेछन ।

आवेदन दिने म्याद बैंक अफ काठमाण्डूमा ३ मार्च  सम्म रहेको छ । बैंकमा अनलाइनबाटै आवेदन दिन पनि सकिन्छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्नु हुने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्