एनआईसी एशिया बैंकले माग्यो कर्मचारी

Machchapuchchre

अर्थ राजनीति ।  एनआईसी एशिया बैंकले रोजगारीको लागि आवेदन खुलाएको छ । बैंकले १५० जना ट्रेनि एसिस्टेन्ट मागेको छ । यो पदका लागि स्नातकमा कम्तीमा ५० प्रतिशत ल्याएका उम्मेदवारले आवेदन दिन पाउनेछन् ।

एनआईसी एशियामा आवेदन दिने म्याद ४ मार्चसम्म रहेको छ । बैंकमा अनलाइनबाटै पनि आवेदन दिन सकिनेछ । इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्नु हुने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्