प्रदेश २ मा १ हजार जना प्रहरी भर्ना गर्ने तयारी

Machchapuchchre

अर्थ राजनीति ~ प्रदेश २ सरकारले प्रदेश प्रहरी भर्नाको तयारी सुरु गर्न थालेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले छठलगत्तै प्रहरी भर्नासम्बन्धी विज्ञापन सार्वजनिक गर्ने बताए । ‘यसका निम्ति आइतबारको मन्त्रिपरिषद बैठकले प्रदेश लोकसेवा आयोगलाई सैद्धान्तिक सहमति दिइसकेको छ’ उनले भने, ‘अब सबै प्रक्रिया पूरा भइसकेकाले सिधैं भर्ना गर्नेतर्फ जान्छौं ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्