राष्ट्रिय सभाका पुर्व सांसद वृषेशचन्द्र लालको निधन

Machchapuchchre

अर्थ राजनीति ~ २ जनता समाजवादी पार्टीका नेता तथा राष्ट्रिय सभाका सभाका सांसद वृषेशचन्द्र लाललै कोरोना पुष्टि भएको छ । २३ असोजमा राजविराजबाट फर्केका लालको ज्वरो कम नभएपछि कोरोना परीक्षण गरिएको थियो । श्वास फेर्न हल्का समस्या भएपछि अस्पताल भर्ना भएको नेता लालले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्