काठमाडौं मेडिकल अस्पतालको तेस्रो तलाबाट बिरामीले हामफाले

Machchapuchchre

अर्थ राजनीति ~ काठमाडौं मेडिकल कलेजको तेस्रो तलाबाट एक जना विरामीले हामफालेका छन् । हामफाल्ने मानसिक रोगी सोलुखुम्बुका २६ वर्षीय रोशन खड्का गम्भिर घाइते भएको महानगरीय प्रहरीले जानकारी दिएको छ । बिरामीलाई आइतबार मात्र अस्पतालमा भर्ना गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्