साइबर अपराध सम्बन्धी कसुरमा पूर्वडीएसपी खड्का दोषी ठहर

अर्थ राजनिती ~ नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण खड्का साइबर अपराध सम्बन्धी कसूरमा दोषी ठहर भएका छन । खड्काले आफ्नो फेसबुक आईडीबाट बुहारीलाई अश्लील शब्द  प्रयोग गरि गालि  गरेको अभियोगमा जिल्ला अदालत, काठमाडौंले उनलाई दोषी ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । […]

भारतमा बलि दिन लागिएको दुइ महिलाको उद्दार

अर्थ राजनिती ~ सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई बलि दिन भारत लैजाने क्रममा प्रहरीले उद्धार गरेको छ । उद्धार गरेको दुइवटै महिला चौधरी रहेको र उनीहरु एकदमै सोझी रहेको  प्रहरीले जानकारी दिएको छ ।बलि दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट बुधबार उद्धार गरिएको सुनसरीका प्रहरी […]

बलात्कार नियन्त्रण गर्न सरकारले कदम चालिरहेको गृहमन्त्रीको भनाइ

अर्थ राजनिती  ~ गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कार  घटना बढे पनि विश्वका अरु देशको तुलनामा हेर्ने हो भने  नेपालको अवस्था चिन्ताजनक नभएको बताएका छन् । उनले विश्वका अरु देशको अवस्था हेर्दा नेपालमा बलात्कारका घटना धेरै पछाडि रहेको उनले जानकारी दिए  । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री बादलले प्रत्येक दिन ६/७ जना […]

बामदेव गौतम बिरुद्द परेको मुद्दाको सुनुवाई शुक्रबारसम्मलाई लम्बाईयो

अर्थ राजनिती ~ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय भए पछि दिनेश त्रिपाठी र बद्रिराज भट्टले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । उनीहरुले बामदेव बिरुद्द हालेको मुद्दा सुनुवाई शुक्रबारसम्मलाई लम्बिएको छ । नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी […]

सरकारलाई विशेष अधिवेशन आह्वान गर्न कांग्रेसको दबाव

अर्थ राजनिती ~ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेताहरु समेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न दबाव दिने निर्णय गरेको हो । कोरोना रोकथामको लागि सरकारले प्रभावकारी कदम नचालेको र देशमा भ्रष्टाचार बढ्दै गएको भन्ने […]

पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु

अर्थ राजनिती ~  कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार १२ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ ।

व्यापार पूर्वाधार निर्माण गर्न नेपाल-चीन बीच बैठक

अर्थ राजनिती ~ व्यापार पूर्वाधार निर्माण गर्न नेपाल-चीन सहमत भएका छन् । नेपाल-चीन व्यापार संयुक्त कार्यदलको मंगलबार सम्पन्न भचुर्अल पहिलो बैठकमा यस्तो समझदारी बनेको उद्योग वाणिज्य तथा अपिर्ति मन्त्रालयले बताएको छ । बैठकमा नेपाल-चीन बीचका तातोपानी र रसुवागढीमा कोभिड-१९ को सङ्क्रमणबाट बच्ने सबै उपायहरु अपनाई नाका सुचारु गर्ने विषयमा पनि दुवै पक्ष बीच सहमति भएको […]

विद्यार्थी रअभिभावकको विरोधपछि विराटनगरमा कक्षा ११ को परीक्षा स्थगित

अर्थ राजनिती ~ विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा स्थगित गरेको छ । विद्यार्थी र अभिभावकबाट विरोध भएपछि महानगरपालिकाले परीक्षा तत्कालका लागि स्थगित गरेको हो । महानगरपालिकाले असोज २५ देखि कात्तिक ३ गतेसम्मका लागि परिक्षा तालिका सार्वजनिक गरेको थियो । दशैको मुखमा अभिभावकबाट कलेजले शुल्क असुल्न खोजेको भन्दै अभिभावक र विद्यार्थीहरुले विरोध गरेका  थिए । […]

त्रिवि शिक्षण अस्पतालकी स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु

अर्थ राजनिती ~ कोरोना भाइरस संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । ५७ वर्षकी महिला स्वास्थ्यकर्मीको त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा मृत्यु भएको हो । उनलाई असोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी अस्पतालमै उपचाररत थिइन् । उनमा दम र थाइराइडको समस्या पनि देखिएको […]

अबैध ढंगबाट विदेश गएका नेपालीहरुलाई पनि तत्काल उद्दार गर्न सरकारलाई निर्देशन

अर्थ राजनिती ~  संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गैरकानुनी बाटोबाट विदेश गएका नेपालीहरुलाई पनि उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारले विदेशमा संकटमा  परेका नेपालीको  उद्धार गर्दा गैरकानुनी बाटोबाट गएकाहरुलाई प्राथमिकता नदिएका बेला संसदीय समितिले उनीहरुलाई पनि तत्काल उद्धार गर्न निर्देशन दिएको हो । समितिले अबैधढंगबाट बढी पैसा लिएर […]