त्रिवि शिक्षण अस्पतालकी स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु

Machchapuchchre

अर्थ राजनिती ~ कोरोना भाइरस संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । ५७ वर्षकी महिला स्वास्थ्यकर्मीको त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा मृत्यु भएको हो । उनलाई असोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी अस्पतालमै उपचाररत थिइन् । उनमा दम र थाइराइडको समस्या पनि देखिएको अस्पतालले जनाएको छ । आईसीयूमा उपचाररत अवस्थामा निमोनिया पनि देखिएको थियो  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्